नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
व्यावसायिक तथा सीप विकास तालीम केन्द्र
भैंसेपाटी, ललितपुर
सूचिकृत गरिएको सूचना
(प्रकाशित मिति २०७४।०६।३०)
यस केन्द्रबाट आ.व. २०७४÷७५ मा संचालन हुने वैदेशिक एवं यूवा स्वरोजगार सम्वन्धी विशेष सीप विकास तालीम कार्यक्रम संचालन गर्नको लागि मिति २०७४।०४।१० गते सूचना प्रकाशित गरी आशय पत्र माग गरिएकोमा तोकिएको म्याद भित्र प्राप्त भएका प्रस्तावहरु मध्ये निम्न फर्म, संस्था तथा कम्पनीहरुलाई उक्त तालीम कार्यक्रम संचालनार्थ सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३०(५) बमोजिम संक्षिप्त सूचीमा मिति २०७४।०६।२७ को निर्णयानुसार सूचिकृत गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
तालीमको विषय/क्षेत्र : सुरक्षागार्ड
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम
१. पश्चिमञ्चल टक्निकल एजुकेशन सेक्यूरिटी सर्भिस प्रा लि
२. परफेक्ट मेनपावर ट्रेनिङ्ग सेन्टर
३. पिरामिड टेक्निकल इन्स्टिच्यूट प्रा.लि.
४. नवदुर्गा सेक्यूरिटी सर्भिस प्रा लि
तालीमको विषय/क्षेत्र : निर्माण
१. मञ्जुश्री टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
२. ग्रिस्निमा मल्टिटेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
३. क्रेटिभ स्किल प्रा.लि.
४. नेपाल चौतारी टेक्निकल प्रा.लि.
५. मल्टिट्रेड टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
६. क्वालिटी मल्टि प्रपोज प्रा.लि.
७. वल्र्डवाइज टेक्निकल प्रा.लि.
८. साना व्यवसायि परामर्श तथा तालिम केन्द्र प्रा.लि.
९. सिद्धार्थ टेक्निकल ट्रेनिङ्ग सेन्टर
१०. वेभ प्रा.लि.
११. भ्यू एक्टिभ कन्सल्टेन्सी प्रा.लि.
१२. आदर्श इन्टरनेशनल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
१३. उद्धमशीलता र रोाजगारीका लागि तालिम तथा परामर्श केन्द्र
१४. नेपाल इन्ष्टिच्यूट अफ टेक्निकल एण्ड कन्सल्टेन्सी प्रा.लि.
१५. निखिल मल्टि सर्भिसेज प्रा.लि.
१६. गण्डकी पोलिटेक्निकल इन्ष्टिच्यूट प्रा.लि.
१७. यूनिर्भसन टेक्निकल इन्ष्टिच्यूट एण्ड ओरिन्टियल सेन्टर प्रा.लि.
१८. वल्र्डलिंक टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
१९. गल्फ इन्टरनेशनल टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट
२०. एक्सन फर डेभलपमेन्ट प्रा.लि.
२१. एशिया टेक्निकल ट्रेनिङ्ग इन्टिच्यूट प्रा.लि.
२२. व्यवसायिक उद्धमशीलता परामर्श तथा तालिम केन्द्र
२३. वढीमालिका मल्टिप्रपोज कन्सल्टेन्सी
२४. जिनियस मल्टिटेक्निकल इन्ष्टिच्यूट
२५. ट्रेडलिंक टेक्निकल इन्ष्टिच्यूट
२६. मल्टि स्किल तथा इनभायरमेन्ट डेभलपमेन्ट प्रा.लि.
२७. पुष्पा टेक्निकल इन्ष्टिच्यूट प्रा.लि.
२८. युनाइटेड इन्टरप्राइजेज टे«निङ्ग सेन्टर
२९. युनाइटेड टेक्निकल एजुकेशन÷ युनाइटेड टेक्निकल ट्रेनिङ्ग इन्ष्च्यिूट
तालीमको विषय/क्षेत्र : कृषि
१. सिद्धार्थ टेक्निकल ट्रेनिङ्ग सेन्टर
२. युनाइटेट इन्टरप्राइजेज एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि.
३. युनाइटेड टेक्निकल ट्रेनिङ्ग उजुकेशन प्रा.लि.
४. नेशनल मानस विकास प्रा.लि.
५. ग्रिष्निमा मल्टि टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
६. वढिमालिका मल्टिप्रपोज कन्सल्टेन्सी प्रा.लि.
७. वल्र्ड लिंक टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
८. डाइनामिक टेक्निकल एजुकेशन एण्ड भोकेशनल टे«निङ्ग प्रा.लि.
९. गण्डकी पोलिटेक्निकल इन्ष्टिच्यूट प्रा.लि.
१०. उद्यमशीलता र रोजगारीका लागि तालिम तथा परामर्श केन्द्र
११. आदर्श इन्टरनेशनल ट्रेनिङ्ग स्कूल प्रा.लि.
१२. एकीकृत समाज विकास नेपाल
१३. भ्यू एक्टिभ कन्सल्टेन्सी प्रा.लि.
१४. कान्तिपुर वहुप्राविधिक शिक्षालय
१५. मञ्जुश्री टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
तालीमको विषय/क्षेत्र : मोबाईल रिपेयरिङ्ग
१. एल.वि. मोर्डन इलेक्ट्रोनिक्स इन्ष्टिच्यूट प्रा.लि.
२. वल्र्डलिंक टेक्निकल टे«निङ्ग इन्ष्टिच्यूट प्रा.लि.
३. टे«डलिंक टेक्निकल इन्ष्टिच्यूट प्रा.लि.
४. गल्फ इन्टरनेशनल टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
५. गण्डकी मल्टिपल इन्ष्टिच्यूट प्रा.लि.
६. बढीमालिका मल्टिप्रपोज इन्ष्टिच्यूट प्राा.लि.
७. नेपाल इन्ष्टिच्यूट अफ टेक्निकल एण्ड भोकेशनल ट्रेनिङ्ग सेन्टर
८. साना व्यवसाय तथा तालिम केन्द्र प्रा.लि.
९. क्रेटिभ स्किल प्रा.लि.
तालीमको विषय/क्षेत्र : होटल तथा बजार व्यवस्थापन
१. व्यावसायिक उद्यमशीलता परामर्श तथा तालिम केन्द्र
२. गौरव इन्ट्रिग्रेटेड इम्प्लोइमेन्ट एशोसियशन प्रा.लि.
३. परफेक्ट मेनपावर ट्रेनिङ्ग सेन्टर
४. काठमाडौं इन्ष्टिच्यूट अफ हस्पिटालिटी म्यानेजमेन्ट
५. ओरिण्टयल हस्पिटालिटी एण्ड टुरिजम ट्रेनिङ्ग सेन्टर
६. डाइनामिक टेक्निकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ्ग प्रा.लि.
७. पुष्पा टेक्निकल इन्ष्टिच्यूट प्रा.लि.
८. स्वरोजगार तालिम केन्द्र प्रा.लि.
९. रुरर इनफास्टक्चर कन्सल्टेन्सी प्रा.लि.
१०. नवरत्न टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट
११. नेश्नल इम्प्लोइमेन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि.
१२. रुपान्तर नेपाल
१३. गौरीभक्त मेनेजमेन्ट एण्ड टेक्नोलोजी
१४. व्रिलियन्ट मेनपावर ट्रेनिङ्ग सेन्टर
