श्रम तथा रोजगार नीति, २०६२ मा व्यावसायिक तथा सीपमूलक तालिम सम्बन्धी भएका नीतिगत व्यवस्थाहरु
श्रम तथा रोजगार नीति, २०६२ मा व्यावसायिक तथा सीपमूलक तालिम सम्बन्धी भएका नीतिगत व्यवस्थाहरु: आर्थिक विकासका संभावना भएका श्रम सघन रोजगारिका सवै क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रशरुका लगानीलाई प्रोत्साहित गरिनेछ। रोजगारमूलक लगानीलाई प्रोत्साहित गरिनेछ। रोजगारीलाई गरिबी निवारण र समग्र आर्थिक विकासको एक सशक्त माध्यमको रुपमा अंगिकार गर्दे सबै राष्ट्रिय कार्यकम तथा लगानीलाई रोजगारी तथा उत्पादकत्व … Continue reading श्रम तथा रोजगार नीति, २०६२ मा व्यावसायिक तथा सीपमूलक तालिम सम्बन्धी भएका नीतिगत व्यवस्थाहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed