प्रस्ताव स्वीकृति सम्वन्धी सूचना

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालय व्यावसायिक तथा सीप विकास तालीम केन्द्र भैंसेपाटी, ललितपुर प्रस्ताव स्वीकृति सम्बन्धी सूचना (प्रकाशित मिति २०७४।१२।२२) यस केन्द्रबाट आ.व. २०७४।०७५ मा संचालन हुने वैदेशिक एवं यूवा स्वरोजगार सम्वन्धी विशेष सीप विकास तालीम कार्यक्रम संचालन गर्नको लागि रितपूर्वक पेश हुन आएका प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त मूल्यांकन गर्दा सबैभन्दा … Continue reading प्रस्ताव स्वीकृति सम्वन्धी सूचना