केन्द्रहरुबाट अवलम्बन गरिएका सुधारात्मक कार्यहरु

व्यावसायिक तथा सीप विकास तालीम केन्द्रहरुबाट अवलम्बन गरिएका सुधारात्मक कार्यहरुः  गतिशिलको श्रम बजारको नियमितरुपमा अध्ययन गरि सामयिक खालका व्यावसायिक एवं सीपमूलक तालिम संचालन व्यवस्थापन गर्ने प्रोत्साहित गरिनेछ।  राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुसार विविध विषयक तालिमका ट्रेडहरको पहिचान तथा छनौट गरी आवश्यकता अनुसारका तालिम संचालनमा प्रतिवद्धता।  समयानुकूल व्यावसायिक, अल्पकालिन सीपमूलक एवं बैदेशिक रोजगार विषयक … Continue reading केन्द्रहरुबाट अवलम्बन गरिएका सुधारात्मक कार्यहरु