नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
व्यावसायिक तथा सीप विकास तालीम केन्द्र
भैंसेपाटी, ललितपुर
बिषय : दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रकाशित मितिः २०७४।०८।०३
यस तालिम केन्द्रको मिति २०७४।०६।२२ को सूचना बमोजिम पेश हुन अएका दरभाउपत्रहरु मिति २०७४।०७।०६ मा खोली मूल्यांकन गर्दा तालीम सामग्री तथा अन्य मालसामानको लागि प्राप्त दरभाउपत्रहरु सारभूतरुपमा प्रभावग्राही देखिएका दरभाउपत्रहरु मध्ये तपाईले पेश गर्नुभएको दरभाउपत्र सार्वजनिक खरिद ऐनको दफा २७ (१) बमोजिम स्वीकृत भएकोले धरैटी लिई ठेक्का स्वीकृत गर्ने आशयको सूचना दिने मिति २०७४।०८।०३ को निर्णय बमोजिम यो सूचना जारी गरिएको छ ।
फर्मको नाम : जि पि सि ट्रेडर्स गोठाटार ८, काठमाडौं
