क्याटरिङ्ग सेवाको लागि सिलबन्दी दररेट पेश गर्ने सूचना

नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्रालय व्यावसायिक तथा सीप विकास तालीम केन्द्र भैंसेपाटी, ललितपुर सूचना नं. २०७४।७५—०५ प्रथम पटक प्रकाशित मितिः २०७५।०२।०२ विषय  क्याटरिङ्ग सेवाको लागि सिलबन्दी दररेट पेश गर्ने सूचना यस तालीम केन्द्रद्वारा संचालन हुने ६ दिने ईपिएस् अभिमुखिकरण तालीमको लागि नास्ता, खाना र खाजाको व्यवस्था गर्नुपर्ने भएकोले सो कार्य गर्न इच्छुक योग्य … Continue reading क्याटरिङ्ग सेवाको लागि सिलबन्दी दररेट पेश गर्ने सूचना