नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
व्यावसायिक तथा सीप विकास तालीम केन्द्र
भैंसेपाटी, ललितपुर
आर्थिक प्रस्ताव खोलिने सम्बन्धी सूचना
(प्रकाशित मिति २०७४।१२।०९)
यस केन्द्रबाट आ.व. २०७४/०७५ मा संचालन हुने वैदेशिक एवं यूवा स्वरोजगार सम्वन्धी विशेष सीप विकास तालीम कार्यक्रम संचालन गर्नको लागि प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरिएकोमा म्याद भित्र रीतपूर्वक पेश हुन आएका प्रस्तावहरु मध्ये मिति २०७४।८।२४ मा प्राविधिक प्रस्ताव खोली निर्धारित मूल्यांकन मापदण्डका आधारमा मूल्यांकन गर्दा तपसिल बमोजिमका फर्म, संस्था तथा कम्पनीहरुले तपसिलको विषय÷क्षेत्रमा पेश गरेको प्राविधिक प्रस्तावको मूल्यांकनमा उत्तीर्णाङ्क प्राप्त गर्ने फर्म, संस्था तथा कम्पनीहरुको आर्थिक प्रस्ताव मिति २०७४।१२।१८ गते दिनको ११:३० बजे यस केन्द्रमा खोलिने भएकोले सो कार्यमा सम्बन्धित संस्थाका आधिकारिक प्रतिनिधिको उपस्थितीको लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७८ को प्रयोजनार्थ मिति २०७४।१२।०९ को निर्णयानुसार वर्णानुक्रम अनुरुप यो सूचना प्रकाशित गरिएको छ ।
प्राविधिक प्रस्तावमा उत्तीर्ण परामर्शदातृ संस्थाहरुको सूची
विषयः सुरक्षागार्ड
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
१. नवदुर्गा सेक्युरिटी सर्भिस प्रा.लि. काठमाण्डौ
२. परफेक्ट मेनपावर ट्रेनिङ्ग सेन्टर
३. पिरामिड टेक्निकल इन्स्टिच्यूट प्रा.लि.
४ पश्चिमाञ्चल टेक्निकल इष्टिच्यूट प्रा लि
विषयः सेल्सपर्सन
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
१. काठमाडौं इन्स्टिच्यूट अफ हस्पिटालिटी मेनेजमेन्ट प्रा.लि.
विषयः वेटर÷वेट्रेस
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
- ओरिन्टियल हस्पिटालिटी एण्ड टुरिजम ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- काठमाडौं इनिष्टच्यूट अफ हसिपटालिटि म्यानेजमेन्ट
- गौरव इन्ट्रिग्रेटेड डेभलपमेन्ट एशोसियट्स
- डाइनामिक टेक्निकल एजुकेशन एण्ड भोकेशनल
- नवरत्न टेक्निकल ट्रनिङ्ग इन्ष्टिच्यूट
- नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- पुष्पा टेक्निकल इन्ष्टिच्यूट प्रा.लि.
- व्रिलियन्ट मेनपावर ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- स्वरोजगार तालिम केन्द्र प्रा.लि.
विषयः कुक
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
- ओरिन्टियल हस्पिटालिटी एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- गौरव इन्टरमेट
- डाइनामिक टेक्निकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ्ग सेन्टर
- नेशनल इम्प्लाइमेन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- पुष्पा टेक्निकल इन्स्टिच्यूट प्रा.लि.
- ब्रिलियन्ट मेनपावर ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- रुरल इन्फास्टक्चर मेनेजमेन्ट कन्सलटेन्सिी
- स्वरोजगार तालिम केन्द्र प्रा.लि.
विषयः बेकरी
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
- ओरिण्टयल हस्पिटालिटी एण्ड टुरिजम ट्रेनिङ्ग सेन्टर
- काठमाडौं इन्ष्टिच्यूट अफ हस्पिटालिटी एण्ड म्यानेजमेन्ट
- डाइनामिक टेक्निकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ्ग सेन्टर
- नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- पुष्पा टेक्निकल इनिष्टच्यूट प्रा.लि.
विषयः रुम ब्वाई÷मेड
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
- ओरिएन्टियल हस्पिटालिटि एण्ड टुरिजम ट्रेनिङ्ग सेन्टर
- डाइनामिक टेक्निकल एजुकेशन एण्ड भोकेशनल प्रा.लि.
- नवरत्न टेक्निकल ट्रनिङ्ग इन्ष्टिच्यूट
- परफेक्ट मेनपावर ट्रेनिङ्ग सेन्टर
- नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- पुष्पा टेक्निकल इन्स्टिच्यूट प्रा.लि.
- व्रिलेण्ट मेनपावर ट्रेनिङ्ग सेन्टर
विषयः केयर गिभर
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
१. स्वरोजगार तालिम केन्द्र प्रा.लि.
विषयः मेसन
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
- उद्यमशीलता रोजगारीका लागि तालिम परामर्श केन्द्र
- गृष्निमा मल्टिटेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
- ट्रेडलिंक टेक्निकल ट्रेनिङ्ग प्रा.लि.
- भ्यू एक्टिभ कन्सल्टेन्सी प्रा.लि.
- मल्टि स्किल तथा इम्प्लोइमेन्ट डेभलपमेन्ट प्रा.लि.
- मञ्जुश्री टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट
- नेपाल इन्ष्टिच्यूट अफ टेक्निकल एण्ड भोकेशनल प्रा.लि.
- सिध्दार्थ टेक्निकल ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- युनाइटेड टेक्निकल ट्रेनिङ्ग एजुकेशन प्रा.लि.
- युनाइमटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- वल्र्डवाइज टेक्निकल प्रा.लि.
- वढीमालिका मल्टिप्रपोज कन्सल्टेन्सी
- साना व्यावसायि परामर्श तालिम केन्द्र प्रा.लि.
विषयः सटरिङ्ग कार्पेन्ट्री
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
- गल्फ इन्टरनेसनल टेक्निकल ट्रेनिङ्ग
- ट्रेडलिंक टेक्निकल ट्रेनिङ्ग इष्टिच्यूट प्रा.लि.
- नेपाल इष्टिच्यूट अफ टेक्निकल एण्ड भोकेसनल टे«निङ्ग सेन्टर प्रा.लि.
- बढीमालिका मल्टिप्रपोज कन्सल्टेन्सी प्रा.लि.
- मल्टिस्किल तथा इन्भारमेन्ट डेभलपमेन्ट प्रा.लि.
- मल्टिट्रेड टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
- वल्र्डवाइज टेक्निकल प्रा.लि.
- सिद्धार्थ टेक्निकल ट्रेनिङ्ग इन्स्टिच्यूट
- युनिर्भसल टेक्निकल इन्ष्टिच्यूट
- युनाइटेड टेक्निकल ट्रेनिङ्ग एजुकेशन प्रा.लि.
विषयः स्काफोल्डिङ्ग
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
- ट्रेडलिंक टेक्निकल ट्रेनिङ्ग इष्टिच्यूट प्रा.लि.
- नेपाल इष्टिच्यूट अफ टेक्निकल एण्ड भोकबेशनल ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- मल्टिट्रेड टेक्निकल ट्रेनिङ्ग इष्टिच्यूट प्रा.लि.
- मञ्जुश्री टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रा.लि.
विषयः च्याउ खेती
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
- एकिकृत समाज विकास नेपाल
- वल्ड लिंक टेक्निकल ट्रेनिङ्ग इन्स्टिच्यूट प्रा.लि.
विषयः तरकारी खेती
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
- एकीकृत समाज विकास नेपाल
- युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि.
- सिद्धार्थ टेक्निकल टे«निङ्ग सेन्टर
- वल्र्डलिंक टेक्निकल ट्रेनिङ्ग इष्टिच्यूट प्रा.लि.
तालीमको विषय÷क्षेत्र M मोबाईल रिपेयरिङ्ग
क्र.सं. फर्म, संस्था, कम्पनीको नाम, ठेगाना
- नेपाल इष्टिच्यूट अफ टेक्निकल एण्ड भोकेशनल प्रा.लि.
- वल्र्ड लिंक टेक्निकल ट्रेनिङ्ग इन्स्टिच्यूट प्रा.लि.
साथै, उपरोक्तानुसारको सूचीमा समावेश हुन नसकेका प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्ने परामर्शदातृ संस्थाहरुले आधिकारिक पत्र लिई आफ्नो आर्थिक प्रस्ताव फिर्ता बुझिलिनु हुन समेत यसै सूचनाद्वारा अनुरोध गरिन्छ ।
