आर्थिक तथा प्राविधक प्रस्ताव माग गरिएको सम्वन्धी सूचना

नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र

भैंसेपाटी, ललितपुर

आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको सम्वन्धी सूचना

(प्रकाशित मिति २०७४।०७।१७)

 

यस केन्द्रबाट आ.व. २०७४/०७५ मा संचालन हुने वैदेशिक एवं यूवा स्वरोजगार सम्वन्धी विशेष सीप विकास तालीम कार्यक्रम संचालन गर्नको लागि मिति २०७४।०७।१६ को निर्णय बमोजिम संक्षिप्त सूचीमा परेका संस्थाहरुलाई आ-आफ्नो विषय/क्षेत्रमा तालीम सञ्चालनको लागि ३० दिन भित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त प्राविधिक तथा आर्थिक प्रस्ताव यस केन्द्रबाट उपलब्ध हुनेछ ।