श्रम तथा रोजगार नीति, २०६२ मा व्यावसायिक तथा सीपमूलक तालिम सम्बन्धी भएका नीतिगत व्यवस्थाहरु: आर्थिक विकासका संभावना भएका श्रम सघन रोजगारिका सवै क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रशरुका लगानीलाई प्रोत्साहित गरिनेछ। रोजगारमूलक लगानीलाई प्रोत्साहित गरिनेछ। रोजगारीलाई गरिबी निवारण र समग्र आर्थिक विकासको एक सशक्त माध्यमको रुपमा अंगिकार गर्दे सबै राष्ट्रिय कार्यकम तथा लगानीलाई रोजगारी तथा उत्पादकत्व … Continue reading निति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed