ध्येय

आधारभूत (६ महिने एवं अपग्रेडिङ तालिम) व्यावसायिक तथा सिप विकास तालिम निर्देशनालयमा विगत लामो समय देखि संचालन भई रहेका व्यावसायिक तथा सीप विकास आधारभूत तालिम (६ महिने) जनरल-मेकानिक्स, विद्युतजडान, प्लम्बीङ्ग, मोटरसाइकल मर्मत, अटोमेकानिक्स, सिलाई कर्टाई, वेतवाँस, इलेक्ट्रोनिक्स मर्मत, कम्प्यूटर वेल्डिङ, केशश्रृगार,पम्मसेट मेकानिक्स, केशश्रृगार अपग्रेडिङ्ग, प्लम्बिङ अपग्रेडिङ, विद्युतजडान अपग्रेडिङ्ग, आदि तालिमहरु थप विस्तारितरुपमा संचालन गरिने छन्। … Continue reading ध्येय